उपत्यकामा एकहप्ता निषेधाज्ञा थप हेर्नुस के के खुले

समाचार

काठमाण्डौ जेठ ३१ l उपत्यकामा एक हप्ता निषेधाज्ञा थप हुने भएको छ । असार १ गते देखी लागु हुने गरि थप खुकुलो गरिएको छ ।
खाद्यान्न,डिपार्टमेंट स्टोर डेरी तरकारी पसल बिहान ११ बजे सम्म खुल्ला हुन पाउनेछन । साथै अनलाइन डेलिभरी ७ बजे देखि सुचारू हुनेछन ।

पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछ ।
हार्डवेयर पसल अपरान्ह ४ बजेपछि खोल्न पाइनेछ ।
कृषि कार्य सञ्चालन गर्न दिने बताइएको छ ।

भिसा लिनका लागि सहजिकरण गर्ने dv लगायत विदेश पढ्न जाने बिद्यार्थीहरुको भिजा प्रोसेसिंग गर्न पाउनेछन ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 × = 35