नेप्से लगातार ओरालो

अर्थ बजार

काठमाण्डौ असार ७। धितोपत्र बोर्डले ५१ कम्पनी खराब रहेको विज्ञप्ति निकाले पछी नेप्से लगातार ओरालो लागेको छ ।

आईतवार साताको पहिलो दिन पनि बजारमा नेप्से परिसूचक ६३.११ अंकले ओरालो लागेर २९०५.३२ बिन्दुमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा २.१३ प्रतिशतले घटी हो ।

विज्ञप्ति अघि ३००० बिन्दु पार गरेको परिसूचक झरेर २९०० बिन्दुमा आएको छ ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 6 =