Home अर्थ बजार नेप्से लगातार ओरालो

नेप्से लगातार ओरालो

30
0
Google search engine

काठमाण्डौ असार ७। धितोपत्र बोर्डले ५१ कम्पनी खराब रहेको विज्ञप्ति निकाले पछी नेप्से लगातार ओरालो लागेको छ ।

आईतवार साताको पहिलो दिन पनि बजारमा नेप्से परिसूचक ६३.११ अंकले ओरालो लागेर २९०५.३२ बिन्दुमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा २.१३ प्रतिशतले घटी हो ।

विज्ञप्ति अघि ३००० बिन्दु पार गरेको परिसूचक झरेर २९०० बिन्दुमा आएको छ ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here