युरोकप फुटबलमा जर्मन र हंगेरी ,पोर्चुगल र फ्रान्स बिच हुने

खेलकुद

काठमाण्डौ असार ९। युरोकप फुटबलमा आज हुने खेल जर्मन र हंगेरी ,पोर्चुगल र फ्रान्स बिच  कडा  प्रतिस्पर्धा हुने भएको छ । दुबै खेल 12 :45 बजे एकै समयमा हुनेछन ।

 

खेल प्रेमीहरु आजको धमाकेदार प्रस्तुति हेर्न तम्तयार भएर बस्नेछन किनकी आजको खेल निक्कै नै प्रतिस्पर्धा हुने बताइएको छ ।

अर्को खेल भने स्वीडन र पोल्यन्ड तथा अर्को खेल स्पेन र स्लोभाकिया  बिच आज 21:45 एकै समयमा हुनेछ ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 5 =