Home खेलकुद युरोकप फुटबलमा जर्मन र हंगेरी ,पोर्चुगल र फ्रान्स बिच हुने

युरोकप फुटबलमा जर्मन र हंगेरी ,पोर्चुगल र फ्रान्स बिच हुने

25
0
Google search engine

काठमाण्डौ असार ९। युरोकप फुटबलमा आज हुने खेल जर्मन र हंगेरी ,पोर्चुगल र फ्रान्स बिच  कडा  प्रतिस्पर्धा हुने भएको छ । दुबै खेल 12 :45 बजे एकै समयमा हुनेछन ।

 

खेल प्रेमीहरु आजको धमाकेदार प्रस्तुति हेर्न तम्तयार भएर बस्नेछन किनकी आजको खेल निक्कै नै प्रतिस्पर्धा हुने बताइएको छ ।

अर्को खेल भने स्वीडन र पोल्यन्ड तथा अर्को खेल स्पेन र स्लोभाकिया  बिच आज 21:45 एकै समयमा हुनेछ ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here