नेपालले कोरोना र खड़कप्रसाद भोगत्नु परेको डा. बाबुराम भट्टाराईको ठहर

मुख्य

काठमाण्डौ असार १३ । प्रधानमन्त्री खड़ग प्रसाद ओलीको कटु आलोचक पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टाराईले आफ्नो फेसबुक मार्फत स्टेटस राख्दै देशमा दुई संकट आएको बताएका छन ।

कोरोनाको संकट संगसँगै नेपालीले खड़क प्रसादलाई पनि झेल्नु परेको बताएका छन । सार्क मुलुक भुटान को उदाहरण दिदै भुटानले ६४% नागरिकलाई खोप लगाएको बताए । साथै भुटानले उचित नियन्त्रण र व्यवस्थापन गरेर मृत्यु हुनेको संख्या १ मा सिमित गरेको बताए ।

उनले भने “नेपालमा हजारौं नागरिकले अनाहकमा ज्यान गुमाए । दुबै उस्तै हिमाली, भुपरिवेष्टित र नजिकका देश । फरक यति हो भुटानले कोभिडमात्रै झेल्नुपर्यो । नेपालले खड्गप्रसाद पनि ।”

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

80 ÷ = 8