Home खेलकुद बेल्जियम 1-0 गोल अन्तरले जीत हासिल गर्यो

बेल्जियम 1-0 गोल अन्तरले जीत हासिल गर्यो

30
0
Google search engine

काठमाण्डौ असार १४ । सोमवार  १२:४५ A M देखी सुरु भएको अन्तिम १६ को युरोकप फुटवल खेलमा बेल्जियमले १-० गोल अन्तर जीत निकालेको छ ।

थोगर्नले पहिलो हाफको ३ मिनेट बाँकी रहँदा पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहार गर्दा सिधै गोलमा परिणत भएको थियो । बेल्जियमले अघि बढाएको आक्रमणमा पोर्चुगलको डिफेन्स चिर्न नसकेपछि थोमस मुनिएरले बायाँ विंचमाभएका थोर्गनलाई पास दिएका थिए । थोर्गनले पेनाल्टी क्षेत्र बाहिरबाट नै गरेको प्रयासमा गोलरक्षक रुइ प्याट्रीसिओको डाइभ खेर गएर गोलमा परिणत भयो ।

Google search engine
https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here