Home मुख्य गठबंधनको बैठक बलुवाटारमा

गठबंधनको बैठक बलुवाटारमा

11
0

काठमाण्डौ साउन ९ ! सत्ता गठबंधनको बालुवाटारमा आज बैठक भएको छ  । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी जसपाका केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल गरेका हुन् ।

बैठकमा सत्ता गठबन्धन दीगो बनाउने, मन्त्रिपरिषद् विस्तार गर्ने तयारी र समसामयिक राजनीतिबारे छलफल भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here