बार्सिलोनाबाट बाहिरीदै गर्दा भक्कानिय लियोनल मेस्सी

खेलकुद समाचार

काठमाण्डौ साउन २४ ! लियोनेल मेस्सी लामो समय पछी स्पेनिस क्लब वार्सिलोनाबाट बाहिरिने भएका छन। फुटवल जीवनका महारथी ३४ बर्षे मेस्सीले २१ बर्ष वार्सिलोनामा खेल जीवन बिताएका थिए ।

 

उनले क्लबमा आफ्नो समयको दौरान ३५ ओटा ट्रफी जितेका थिए । उक्त ट्रफी प्रेस भेटघाटमा देखाईएको थियो । अझ उनले क्लबमा आबद्द भएर ६८२ गोल स्कोर समेत बनाएका थिए ।

 

जब प्रेस भेटघाट हुँदै थियो एक्कासी मेस्सी भक्कानिए । लामो समय बिताएको क्लब समर्थक र सुभ चिन्तक सबैका आँखा रसाएको थियो ।

क्लबले भने उनले पाउने जति पारिश्रमिक उपलब्ध गराउन नसक्ने भन्दै उनलाई बिदाई गरिएको जानकारी दिएको एजेंसी द्वारा लेखिएको समाचारमा उल्लेख गरिएको छ ।

 

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × = 30