तालिवानको नियन्त्रणमा कान्दहार

मुख्य विश्व

काठमाण्डौ साउन ३० ! तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दहार पनि नियन्त्रणमा लिएको छ।

कन्दहार सहर नियन्त्रणमा लिनु भनेको तालिबानका लागि निकै महत्त्वपूर्ण विजय हो । यो सँगै अफगानिस्तान सरकारका लागि ठूलो धक्का लागेको छ ।

उक्त सहर कुनै बेला तालिबानको बलियो पकड भएको क्षेत्र थियो र यो अफगानिस्तानको प्रमुख व्यापारिक केन्द्र पनि हो ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 84 = 86