लुम्बिनी प्रदेशका मुख्यमन्त्री मा.कुल प्रसाद केसी

मुख्य

काठमाण्डौ साउन २८ ! लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेेता तथा माननीय प्रदेश सदस्य कुल प्रसाद केसी नियुक्ति हुनुभएको छ ।

यो सँगै एमालेको  सरकार ढलेको छ । एमाले अध्यक्ष ओलीको खास पात्र निबर्तमान हुनुभएको छ ।

कठिन परिस्थितिमा पनि माओवादी केन्द्रले तीन ओटा प्रदेशमा मुख्यमंत्री पाएको छ । ओलीको अहंकारले यो अवस्थामा पुगेको एमाले कै नेताहरु बताउछन ।

आजै आर्थिक मामिला मन्त्री मा. कृष्णध्वज खड्का लगायतलाई नियुक्ति गरिएको छ ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 68 = 72