Home निर्वाचन तनहुँ क्षेत्र नं २ मा काँग्रेसका भण्डारी निर्वाचित

तनहुँ क्षेत्र नं २ मा काँग्रेसका भण्डारी निर्वाचित

264
0

शुक्लागण्डकी मङ्सिर ७। तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका चर्चित केन्द्रीय सदस्य शङ्कर भण्डारी निर्वाचित हुनुभएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार भण्डारीले पाँच हजार चार सय ७४ मतान्तरले सहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हनुभएको हो ।

भण्डारीले ३० हजार छ सय चार मत प्राप्त गरी विजयी हाँसिल गर्नुभएका हो । निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका किरण गुरुङले २५ हजार एक सय ३० मत पाउनु भएको थियो।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here