Home खेलकुद अस्ट्रेलियासँग नेपाल पराजित

अस्ट्रेलियासँग नेपाल पराजित

296
0

काठमाण्डौ । शुक्रबार कुवेत सिटीमा भएको खेलमा नेपाललाई अस्ट्रेलियाले ३-० गोलले पराजित गरेको छ।

आस्ट्रेलियाले खेलको छैतौ मिनेटमा पहिलो गोल गर्यो । र अग्रता लियो । ३८ मिनेटमा पुनः करकीकले  अर्को दोस्रो गोल गरे । यो सँगै आस्ट्रेलियाले 2-0 अन्तरले अग्रता कायम गर्यो । खेलको ४५ सौं मिनेटमा नेपालका खेलाडी रोहित चन्दले रातो कार्ड पाँउदै मैदानबाट बहिरिनु पर्यो । नेपाली टीम १० खेलाडीमा सिमित भयो ।

खेलको ५७ मिनेटमा ऑस्ट्रेलियाका बोयलले अर्को गोल थपे । यो सँगै नेपाल 3-0 ले पछाडी पर्दै फिफा क्वालीफ़ायरमा ऑस्ट्रेलियासँग पराजित भयो । यस अघि २०१९ मा यही छनोट चरण नेपाल ५-० अन्तर ले पराजित भएको थियो ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here