वीरगन्जको कृषि औजार कारखाना सञ्चालनमा ल्याउन आविष्कार केन्द्रसँग सम्झौता : जनार्दन शर्मा

काठमाडौं असोज ११ ! वीरगञ्जस्थित कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रले पुनः सञ्चालनमा ल्याउने भएको छ । माननिय अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले मंगलबार अर्थ मन्त्रालयमा नेपाल सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता पत्रमा हस्ताक्षर भएको जानाकारी  दिनुभएको हो । यो सँगै देशमा भएका रुग्न उद्योगहरू धमाधम खुल्ने अर्थमन्त्री शर्माले जानकारी दिनुभयो। साथै अन्य ठाउँका उद्योगहरू […]

Continue Reading

दैनिक रु १० करोड बराबरको दूध नोक्सान हुँदै

वर्तमान अवस्थामा नेपालमा कोरोना महामारीका कारण दूध र दुग्धजन्य सामग्रीको खपतमा भारी गिरावट आएको छ । नेपाल डेरी एसोसिएशनका अनुसार देशैभरि दूध र दुग्धजन्य सामग्रीको खपतमा गिरावट आएपछि दैनिक रुपमा रु १० करोड बराबर दूध खेर गई नोक्सानी हँुदै आएको हो । एसोसिएशनका केन्द्रीय महासचिव प्रल्हाद दाहालका अनुसार कोरोना महामारी अगावैको सहज अवस्थामा दैनिक ३१ […]

Continue Reading

कृषि वनमा परिणत हुँदै ठोट्नेखोला सामुदायिक वन

वनको संरक्षण, प्रवद्र्धनका साथै उपयोग गर्दै आएका सामुदायिक वन समूहका उपभोक्ताले वनलाई आयआर्जनसँग जोड्ने अभियान थालेका छन् । वन ऐनले सामुदायिक वनभित्र उद्यम विकास, पर्यापर्यटन र कृषि वन विस्तारको ढोका खोलेपछि उपभोक्ताले वनबाटै रोजगारी सिर्जनासँगै आयआर्जन गर्न थालेका हुन् । पोखरा महानगरपालिका–१८ सराङकोटस्थित ठोट्ने खोला सामुदायिक वन समूहले वन क्षेत्रभित्र नगदे बालीका रूपमा परिचित अलैँची, […]

Continue Reading

नवलपुरको चौधरी उद्योगमा आगलागी !

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामको बियर प्लान्टमा आगलागी भएको छ । आज बिहान अचानक भएको आगलागी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित तीनवटा वारुणयन्त्र (दमकल) प्रयोग गरिएको छ । आगलागीका कारण थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो । जिल्लाको देवचुली–२ मा रहेको […]

Continue Reading

१२ हजार भित्रिए, २३ हजार बाहिरिए !

गत मे महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय हुँदै १२ हजार नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको मे महिनाको तथ्याङ्कअनुसार १२ हजार ४०० जना नेपाल भित्रिएका हुन् । जसमा एक हजार ४६८ जना विदेशी नागरिक र १० हजार ९३२ जना नेपाली नागरिक स्वदेश भित्रिएका छन् । गत मेमा नेपाल भित्रने भन्दा बाहिरिनेको तथ्याङ्क दोब्बर […]

Continue Reading

घण्टौँसम्म इन्टरनेट गेममा झुम्मिने बालबालिकाका कारण चिन्तामा अभिभावक !

निषेधाज्ञाको समयमा घरपरिवारका कसैसँग संवाद नै नगरी लामो समय बन्द कोठामा इन्टरनेट गेममा बालबालिका भुलिरहँदा अभिभावकलाई चिन्ता हुन थालेको छ । कोरोना सङ्क्रमणको जोखिमका कारण प्रशासनले निषेधाज्ञा जारी गरेका कारण घरमै बसिरहँदा बालबालिकामा इन्टरनेट गेमको लत बढ्दै गएपछि उनीहरू एकान्तमा बस्न मन पराउने तथा अलग्गै कोठामा झ्याल ढोका लगाएर बन्द कोठामा घण्टौँसम्म मोबाइल गेममा झुण्डिरहँदा […]

Continue Reading

सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग !

चितवन उद्योग सङ्घले चितवनको इच्छाकामना गाउँपालिका र माडी नगरपालिकाका सुरक्षाकर्मी र पत्रकारहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । मङ्गलबार दुवै पालिकाभित्र कार्यरत सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग गरिएको हो । चितवन उद्योग सङ्घ इच्छाकामना एकाइको सहकार्यमा गाउँपालिका परिसर कुरिनटारमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, इलाका प्रहरी कार्यालय मुग्लिन र पत्रकारहरुलाई […]

Continue Reading

विपन्नलाई बिहान बेलुकाको छाक टार्नै मुस्किल !

दोस्रो लहरको कोरोना सङ्क्रमणको जोखिम तथा नियन्त्रणका लागि जारी रहेको छ। त्यसैले  निषेधाज्ञाका कारण प्रभावित विपन्न मजदुर वर्गलाई दैनिक छाक टार्नै मुस्किल भएको छ । नयाँ भेरियन्टको दोस्रो लहरको निषेधाज्ञाका कारण दैनिक ज्यालामा मजदुरी गरी बिहान बेलुकाको छाक टार्ने गरीब मजदुरका लागि समस्या भएको हो । दैनिक मजदुरी गरेर पाँच जनाको परिवारको जहान पाल्दै आएका […]

Continue Reading

कोरोना महामारीमा पूर्वराज्यमन्त्री बुढाको तीन लाख सहयोग !

डोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्वराज्य मन्त्री धनबहादुर बुढाले कोरोना विरुद्धका स्वास्थ्य सामग्री खरिदकालागि आर्थिक सहयोग गर्नुभएको छ । उहाँले विश्वव्यापीरूपमा फैलिरहेको दोस्रो लहरको कोरोना भाइरसबाट जिल्लाका नागरिकलाई जोगाउन रु तीनलाख सहयोग गर्नुभएको हो । जिल्लामा सञ्चालित ‘नागरिक उद्धार कोष’कालागि रु दुई लाख र ‘हेल्पिङ हेण्ड’ डोल्पाकालागि रु एक लाखसहयोग गरेको पूर्वराज्यमन्त्री बुढाले जानकारी दिनुभयो […]

Continue Reading

राजा बिरेन्द्रको हत्या भएको आज बिसौ बर्ष अझै फेला परेन हत्यारा

काठमाण्डौ । तत्कालीन राजा बिरेन्द्रको बंश नास भएको आज 20 बर्ष पुरा भएको छ । २०५८ जेठ १९ गते बलियो सुरक्षा घेरा भित्र पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र, रानी एश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो […]

Continue Reading