माओवादी केन्द्रका युवा नेता रहबर अन्सारी प्रदेश सभा सदस्यमा निर्वाचित

वीरगञ्ज मंसिर ७! माओवादी केन्द्रका युवा नेता रहबर अन्सारी प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । रहबरले २ हजार २९९ मत अन्तर सहित विजय हाँसिल गर्नुभएको हो । जित सँगै ३६ वर्षीय रहबरले मधेस प्रदेश सभामा प्रतिनिधित्व गर्दै युवाको आवाज बुलन्द पार्न सफल भुमिका रहने बताउनु भयो। रहबरले ७८१७ मत पाउँदा निकटम प्रतिश्पर्धी नेकपा एमालेका […]

Continue Reading

तनहुँ क्षेत्र नं २ मा काँग्रेसका भण्डारी निर्वाचित

शुक्लागण्डकी मङ्सिर ७। तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका चर्चित केन्द्रीय सदस्य शङ्कर भण्डारी निर्वाचित हुनुभएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार भण्डारीले पाँच हजार चार सय ७४ मतान्तरले सहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हनुभएको हो । भण्डारीले ३० हजार छ सय चार मत प्राप्त गरी विजयी हाँसिल गर्नुभएका हो । निकटतम् प्रतिद्वन्द्वी […]

Continue Reading

प्रधानमन्त्री शेर बहादुर देउवा २५ हजार ५३४ मतका साथ निर्वाचित

काठमाडौं मङ्सिर ७ ! प्रधानमन्त्री शेर बहादुर देउवा २५ हजार ५३४ मतका साथ विजयी हनुभएको छ । डडे्धुरामा २ बाट पुन निर्वाचित हुनुभएको हो। देउवाका  निकटतम प्रतिद्वन्द्वी सागर ढकालले १३ हजार ४२ मत पाएका पाउनुभएको छ । एमाले र बीपी कांग्रेसका साझा उम्मेदवार कर्ण मल्ललाई भने तेस्रो स्थानमा हासिल भएको छ ।उहाँले ७ हजार ५३५ […]

Continue Reading

नेकपा (एकिकृत समाजवादी) ले अछाम १ बाट खोल्यो पहिलो खाता

काठमाडौं मङ्सिर ७! नेकपा (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा अछामको क्षेत्र नं १ बाट खाता खोलेको छ । अछामको क्षेत्र नम्बर–१ मा समाजवादीका उम्मेदवार शेरबहादुर कुँवर विजयी हुनुभएको हो। कुवँरले १९ हजार ५३४ मत प्राप्त गर्नुभएको थियो भने प्रतिस्पर्धी नेकपा एमालेका झपटबहादुर बोहराले १५ हजार ४५ मत प्राप्त गर्नुभयो । २१ क्षेत्रमा उम्मेद्वार उठाएको एकीकृत समाजवादीले अहिलेसम्मको […]

Continue Reading