माओवादी केन्द्रका युवा नेता रहबर अन्सारी प्रदेश सभा सदस्यमा निर्वाचित

वीरगञ्ज मंसिर ७! माओवादी केन्द्रका युवा नेता रहबर अन्सारी प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । रहबरले २ हजार २९९ मत अन्तर सहित विजय हाँसिल गर्नुभएको हो । जित सँगै ३६ वर्षीय रहबरले मधेस प्रदेश सभामा प्रतिनिधित्व गर्दै युवाको आवाज बुलन्द पार्न सफल भुमिका रहने बताउनु भयो। रहबरले ७८१७ मत पाउँदा निकटम प्रतिश्पर्धी नेकपा एमालेका […]

Continue Reading

सरकार गठनको रस्साकस्सी

काठमाडौं, जेठ २८ । गण्डकी प्रदेश प्रमुख सीता पौडेलले मुख्यमंत्री नियुक्तिको लागी आह्वान गरेकी छिन् । मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ हिजो विश्वासको मत लिन सफल नभएसँगै पदमुक्त भएका थिए । प्रदेश प्रमुख पौडेलले  संविधान अनुसार प्रदेश सभा सदस्यलाई सरकार गठन गर्न आह्वान गरेकी हुन्। उनले बहुमत पुग्न सक्ने आधारसहित दावी पेश गर्न नेपालको संविधान को धारा […]

Continue Reading