Home प्रदेश सरकार गठनको रस्साकस्सी

सरकार गठनको रस्साकस्सी

34
0
Google search engine

काठमाडौं, जेठ २८ । गण्डकी प्रदेश प्रमुख सीता पौडेलले मुख्यमंत्री नियुक्तिको लागी आह्वान गरेकी छिन् ।

मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ हिजो विश्वासको मत लिन सफल नभएसँगै पदमुक्त भएका थिए । प्रदेश प्रमुख पौडेलले  संविधान अनुसार प्रदेश सभा सदस्यलाई सरकार गठन गर्न आह्वान गरेकी हुन्। उनले बहुमत पुग्न सक्ने आधारसहित दावी पेश गर्न नेपालको संविधान को धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन गर्न जम्मा २४ घण्टाको समय दिएकी छिन् ।

Google search engine

गण्डकी प्रदेशमा नयाँ सरकार गठनको लागि विपक्षी गठबन्धनले बहुमत पुर्याउने कसरत सहित दाबी पेश गर्नेछ ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here