Home मुख्य एमाले कार्वाही सिफारिश फेल

एमाले कार्वाही सिफारिश फेल

24
0
Google search engine

काठमाडौं भदौ १३ ! सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेले निष्कासन गरेका १४ जना सांसद्लाई कारबाही गरिरहनु नपर्ने निष्कर्ष निकालेका छन्।

गत भदौ १ मा पठाएको पत्रमा उल्लेख भएका प्रतिनिधिसभाको सदस्यहरु समेत समावेश भइ सनाखत गरी नेकपा (एकिकृत समाजवादी) नामक नयाँ पार्टी दर्ता भएको मिति ०७८ भदौ ११ मा निर्वाचन आयोगबाट जानकारी प्राप्त हुन आएको सन्दर्भलाई समेत मनन गर्दा एमालेको उक्त पत्रका सन्दर्भमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ दोस्रो संशोधन अध्यादेश २०७८ बमोजिम नै कुनै कारबाही गर्नुपर्ने अवस्था नरहेको सभामुखको निर्णय भएको संसद् सचिवालयले भनेको छ ।

Google search engine
https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here