Home मुख्य माओबादी केन्द्रको मन्त्री छान्न स्थायी कमिटी बैठक बस्दै

माओबादी केन्द्रको मन्त्री छान्न स्थायी कमिटी बैठक बस्दै

26
0
Google search engine

काठमाण्डौ भदौ १४ ! माओबादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै सुरु भएको छ । हिजो मात्र कांग्रेस सभापति शेर बहादुर देउवा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल बिच सरकार बिस्तार गर्ने बिषयमा छलफल भएको थियो ।

उक्त बैठकको आधारमा मन्त्री छान्ने  निर्णय गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक चलिरहेको हो ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here