वाईसीएलको नेतृत्व चयन केन्द्रीय कमीटीले गर्ने

मुख्य

काठमाण्डौ भदौ १५ ! वाईसीएल नेपालको ४ दिन लामो राष्ट्रीय भेलाबाट २३१ सदस्यीय केन्द्रीय कमिटी घोषणा भएको छ । 10 % अर्थात २3 केन्द्रीय सदस्य पछी मनोनीत गर्ने गरी भेला सकिएको  छ ।

२३१ सदस्यीय केन्द्रीय समितिका सदस्यहरु र मातृ पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रत्यक्ष उपस्थितिमा  केन्द्रीय समितिले नयाँ नेतृत्व चयन गर्ने वाईसीएल स्रोतले बताएको छ ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

66 + = 68