Home मुख्य दल विभाजन अध्यादेश राष्ट्रपति कार्यालय द्वारा खारेज

दल विभाजन अध्यादेश राष्ट्रपति कार्यालय द्वारा खारेज

29
0
Google search engine

काठमाण्डौ असोज १२ ! मंगलवार राष्ट्रपति कार्यालय द्वारा राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ खारेज भएको जनाएको छ ।

खारेज भएसँगै अब राजनीतिक पार्टीभित्र अन्तरविरोध हुँदा बित्तिकै पार्टी फुटाउने मानसिकता नाकाम हुनेछ । अब दल (पार्टी) बिभाजन हुन पार्टी र संसद दुबैमा ४०% पुर्‍याउनु पर्नेछ ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here