दल विभाजन अध्यादेश राष्ट्रपति कार्यालय द्वारा खारेज

मुख्य

काठमाण्डौ असोज १२ ! मंगलवार राष्ट्रपति कार्यालय द्वारा राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ खारेज भएको जनाएको छ ।

खारेज भएसँगै अब राजनीतिक पार्टीभित्र अन्तरविरोध हुँदा बित्तिकै पार्टी फुटाउने मानसिकता नाकाम हुनेछ । अब दल (पार्टी) बिभाजन हुन पार्टी र संसद दुबैमा ४०% पुर्‍याउनु पर्नेछ ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × = 14