Home मुख्य महोत्तरीमा बोक्सी आरोपमा मलमूत्र खुवाई कुटपिट

महोत्तरीमा बोक्सी आरोपमा मलमूत्र खुवाई कुटपिट

0
महोत्तरीमा बोक्सी आरोपमा मलमूत्र खुवाई कुटपिट

काठमाण्डौ कार्तिक १३ ! तराईमा  मानवीयताको हद भन्दा बाहिरका घटना बढ्न थालेको छ । बोक्सी आरोपमा महिलामाथि चरम हिंसा भएको दुई साता नबित्दै महोत्तरीमा त्यस्तै घटना दोहोरिएको छ ।

औरही नगरपालिका ९, अगलेसराकी ५६ वर्षीया सुनैनादेवी ठाकुर (लोहार) र उनका देवर झवसी ठाकुरलाई बिहीबार साँझ स्थानीय रामशिलादेवी मण्डलसहितका व्यक्तिले मलमूत्र खुवाई कुटपिट गरेका छन् ।महोत्तरीकै जलेश्वर नगरपालिका– ४ सुगाकी ४२ वर्षीया सुकमरिया देवीलाई गत २७ असोजमा मलमूत्र खुवाई चरम यातना दिइएको थियो ।

यो खबर नायपत्रिका दैनिकबाट साभार गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here