Home मुख्य माओवादीलाइ उत्यजित नबनाउन ओलीलाई दीपशिखाको चेतावनी

माओवादीलाइ उत्यजित नबनाउन ओलीलाई दीपशिखाको चेतावनी

34
0
Google search engine

 

काठमाण्डौँ मंसिर ११! नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वाईसीएल नेपालका फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ द्वारा धादिंगको थाक्रे गाउपालिका प्रथम सम्मेलनमा सम्बोधन गर्दै माओवादीलाइ उत्यजित नबनाउन ओलीलाई चेतावनी दिएका छन् l यो ब्यबस्था माओबादीले ल्याएको भन्दै हाम्रै घरमा बसेर हामीलाई नै धम्कि दिने कुकुर प्रबृत्ति नदेखाउन चेतावनी दिए l

स्थानीय निकायमा गाउपालिकाको अबधारणा, महिला, दलित, अपांग र पिछाडीएका बर्गको उत्थान  लगायत सम्पूर्ण परिबर्तन माओबादीको भएको बताएका हुन् l माओबादीले बा हरु र महाराजा हरुको स्थानमा  पिछाडीएका बर्गलाइ बसाएको र अहिले सम्पूर्ण जनासमुदाएहरुले बुझ्नु पर्ने जिकिर गरे l उखान टुक्का र सतही कुरामा राष्ट्रबादी नभईने भन्दै “हाम्रा कलिला कलम चलाउने हातहरु जनताको येही परिबर्तनको लागी होमिएको” बताए l एक मुठी सास नभनी जनताको उत्थानमा लागेको माओबादीले केहि गल्ति गरेपनि माफी माग्दै अब गल्ति नगर्ने प्रतिबद्धता व्यक्त गरे l जनताको छोराछोरीले जनताको समस्या बुझ्ने उल्लेख गरे l

नेकपा माओबादी केन्द्रले आज देशैभरि एकैपटक महानगर, नगर गाउ अधिवेशन गरेको छ l

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here