काठमाण्डौ मंसिर २८ ! नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा भएको सभापति पदको दोस्रो चरणको मतदान सम्पन्न भएको छ । अब मतगणना केही बेरमा सुरु हुने कांग्रेस पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । दिउँसो ३ः ३० बजेदेखि सुरु भएको मतदान राति ९ बजे सम्पन्न भएको हो ।
सोमबार भएको निर्वाचनमा सभापति पदका सबै उमेदवारले ५० प्रतिशत कटाउन नसकेपछि कांग्रेस पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाबीच दोस्रो चरणको मतदान भएको हो ।
कमेन्ट:
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1