Home मुख्य पुनः कांग्रेस सभापतिमा देउवा निर्वाचित

पुनः कांग्रेस सभापतिमा देउवा निर्वाचित

0
पुनः कांग्रेस सभापतिमा देउवा निर्वाचित

काठमाण्डौ मंसिर २९ ! नेपाली कांग्रेसको सभापतिमा शेर बहादुर देउवा निर्वाचित भएका छन । उनी दोस्रो कार्यकालको लागी  ९०७ मत अन्तरले बिजयी भएका हुन ।

दोस्रो चरणको निर्वाचनमा ४ हजार ६२३मत खसेकोमा देउवाले आफ्नो पक्षमा २७३३ मत पाएका छन भने निकटतम प्रतिद्वन्द्वी डा.शेखर कोइरालालेे जम्मा १८५५ मत प्राप्त गरेका छन । जसमध्य बांकी३५ मत भने बदर भएको थियो ।

देउवाले जित्नुमा प्रथम पटकका प्रत्याशी प्रकाशमान सिंह, बीमालेन्द्र निधी र कल्याण गुरुंगको हात रहेको छ । दोस्रो चरणको निर्वाचन सुरु हुनु अघि नै उनीहरुले देउवालाई समर्थन रहेको बताएका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here