Home मुख्य बजारको नीतिगत सुधार गर्ने जिम्मा राज्यले गर्ने भन्दै, ढुक्कले लगानी गर्न अर्थमन्त्रीको...

बजारको नीतिगत सुधार गर्ने जिम्मा राज्यले गर्ने भन्दै, ढुक्कले लगानी गर्न अर्थमन्त्रीको आग्रह

34
0
Google search engine

काठमाण्डौ मंसिर २९ ! अर्थमन्त्री जनार्दन शर्माले राम्रो कम्पनीमा ढुक्क भएर लगानी गर्न लगानिकर्तालाई आग्रह गरेका छन ।

विमा समितिको नया भवन उद्धाटन गर्ने क्रममा बोल्दै अर्थमन्त्री शर्माले बजार मैत्री नीति निर्माण गर्ने बिषय आफुलाई दिन र राम्रो कम्पनीमा लगानी गर्न लगानिकर्ताहरुलाई आग्रह गरेका हुन ।

Google search engine

अर्थमन्त्री जनार्दन शर्मा भन्छन “सेयरबजार मैत्री नीतिगत व्यवस्था गर्ने जिम्मा मलाइ छोडिदिनुहोस । राम्रा कम्पनीहरुमा ढुक्कले लगानी गर्नुहोस् । निजि क्षेत्रको लगानीकर्ताको सुरक्षा राज्यले गर्छ ।”

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here