Home मुख्य कांग्रेस उपसभापतिमा खड्का र गुरुङ्ग विजयी

कांग्रेस उपसभापतिमा खड्का र गुरुङ्ग विजयी

28
0
Google search engine

काठमाण्डौ पौष १ ! नेपाली काङ्ग्रेसको १४ औ महाधिवेदशनको उपसभापति पदमा पुर्णबहादुर खड्का र धनराज गुरुङ्ग निर्वाचित भएका छन ।

पुर्ण बहादुर खड्काले २१२१ मत प्राप्त गरेका छन् भने गुरुङले १९०८ मत प्राप्त गरेका छन । सभापति शेर बहादुर देउवा प्यानलका विजय कुमार गच्छादर १९०६ मतका साथ हार बेहोरेका छन । दोस्रो उपसभापतिमा दुई मत अन्तरका साथ धनराज गुरुङ्ग विजय भएका छन ।

यस्तै चन्द्र भण्डारी १५८०, सुजाता कोइराला ६४४, महेश आचार्य ५८९ र दिब्यवरी साह ले भने जम्मा १३२ मत प्राप्त गरेका छन ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here