Home अर्थ बजार नेपाल लाइफको शेयर मुल्य समायोजन

नेपाल लाइफको शेयर मुल्य समायोजन

10
0

कृष्ण पौडेल

काठमाण्डौ चैत्र ७ ! नेप्सेले नेपाल लाइफ इन्सुरेन्सको १४% बोनस सेयरमा मूल्य समायोजन गरेको छ । नेप्सेले मूल्य समायोजनपछिको भाउ रु. १०८५.०९ निर्धारण गरेको छ । यस अघिको मूल्य रु. १२३७ रहेको थियो ।

सभा होटल भिष्वा, वीरगंज पर्सामा बिहान ९ बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ  । सभा प्रयोजनका लागि कम्पनीले आज (चैत ७ गते) बुक क्लोज गरेको छ । चैत ६ गते सम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् । यससँगै आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १४% बोनस र कर प्रयोजनका लागि ०.७३% नगद लाभांश गरि कुल १४.७३% लाभांश वितरण गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here