नारायणी नदी तटबंदी उद्धघाटन गर्न प्रचण्ड चितवन

मुख्य

काठमाण्डौ चैत्र १६ ! नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ नारायणी नदीको किनारमा तटबंध उद्धघाटन गर्न चितवन पुग्नुभएको छ ।

नेकपा माओवादी केन्द्र लगायत सम्पूर्ण पार्टीहरुमा चूनावी सरगर्मी बढिरहेको छ । यसै अबसरमा माओवादी अध्यक्ष प्रचण्ड देश दौड़ाहामा हुनुहुन्छ ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 1 = 6