रेलको घुम्टो आज उघारिदै

समाचार

काठमाण्डौ चैत्र १९ ! थन्किएको रेल आज देखि संचालन मा आउने भएको छ । जनकपुर-जयनगर शनिवार देखि संचालनमा आउने नेपाल रेल्वे कंपनी ले जनाएको छ । लामो समय देखि खरिद भइ थन्किएको रेल शनिवार नेपालका प्रधानमन्त्री र भारतका प्रधनमन्त्री द्वारा संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम छ l रेल उद्घाटन भर्चुल माध्यमबाट हुनेछ l

रेल संचालनको सम्पूर्ण तयारी पुरा भएको नेपाल रेल्वे कम्पनिले जनाएको छ l लामो समय देखि थन्किएर बसेको रेल संचालनमा आए संगै जनकपुर स्टेसनलाइ बेहुली जस्तै सिन्गारिएको छ l रेल चढ्न दुवै देशका नागरिकले परिचयपत्र देखाउनु पर्ने भएको छ l

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 5 = 1