काठमाडौँ चैत्र १९ ! प्रधानमन्त्री शेर बहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटबार्ता हुनेछ l शनिबार हैदरावाद हाउसमा आफ्ना समकक्षी नरेन्द्र दामोदरदास मोदीसंग भेट गर्ने स्रोतले बताएको छ l भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको सम्मानमा दिवा भोज गर्ने हुनुभएको छ l
भेटमा दुवै देशबीच दुइ पक्षीय तथा बहुपक्षीय विकास निर्माण लगायत ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण सम्झौता हुनेछ l
साथै ३५ किलोमिटर लामो जयनगर–कुर्था रेलसेवा तथा भारत सरकारको सहयोगमा निर्मित सोलु करिडोर प्रसारण लाइनको भर्चुयल माध्यमबाट शुभारम्भ गर्ने कार्यक्रम रहेको छ l
कमेन्ट:
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1