Home मुख्य भारत भ्रमण सफल भएको गठबंधनको निष्कर्ष

भारत भ्रमण सफल भएको गठबंधनको निष्कर्ष

34
0
Google search engine

काठमाण्डौ चैत्र २३ ! पाँच दलीय गठबंधनको बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमण लगायत बिषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ। के भयो त छलफल ? बुंदागत रुपमा यसप्रकार छन ।

१. प्रधानमन्त्रीद्वारा भारत भ्रमणको ब्रीफिङ भयो। समग्रमा भारत भ्रमण सफल रहेको निष्कर्ष पेश भयो।

२. गठबन्धनको तर्फबाट रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरियो।

३.देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसङ्ग एक वृहत् अन्तर्कृयाको आयोजना गर्ने र सुझावको आधारमा ठोस कदम चाल्ने निर्णय भयो।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here