गभर्नर अधिकारीलाई निलंबित

अर्थ बजार मुख्य

काठमाण्डौ चैत्र २५ ! सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णयानुसार आज उनी निलम्बित भएका हुन् ।

अर्थतन्त्रलाई धरासायी बनाएको भन्दै कारबाही गरिएको छ । आज नै अर्थमन्त्री जनार्दन शर्मा र अधिकारी बिच जुहारी छताछुल्ल भएको थियो ।

 

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 2 = 2