Home मुख्य ललितपुरको महालक्ष्मी नगरपालिकामा जनता उत्साहित

ललितपुरको महालक्ष्मी नगरपालिकामा जनता उत्साहित

25
0
Google search engine

काठमाण्डौ वैशाख २५ !  वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ललितपुर जिल्लामा सत्तारूढ (पाँच दलीय) गठबन्धनले माओवादी केन्द्रको तर्फबाट टिकट पाएका महालक्ष्मी नगरपालिकाका मेयर पदका उम्मेदवार शिव कट्टेलको घर दैलोमा जॉदा मतदाता अत्यान्तै उत्साहित भएका छन । उपमेयरका उम्मेदवार नेपाली कांग्रेस की लक्ष्मी महर्जनसहितको टोली भोट माग्न घरदैलो अभियानमा लागेका छन्। जिल्ला कै महत्वपूर्ण नगरमा माओवादी केन्द्रका उमेदवार कट्टेल बलियो देखिएका हुन ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here