Home मुख्य काठमाण्डौ महानगरमा बालेन शाहको सुरुवाति अग्रता

काठमाण्डौ महानगरमा बालेन शाहको सुरुवाति अग्रता

9
0

काठमाण्डौ बैशाख ३१ !

बालेन शाह : १५७
केशव स्थापित:१०९
सिर्जना सिंह:९७
#LetestUpdate
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उमेदवार तथा ऱ्यापर बालेन शाह ले सुरुवाति अग्रता कायम गरेका छन । काठमाण्डौको सभागृहमा भएको गणनाको प्रारम्भिक मत परिणाम अनुरूप बालेन्द्र साह को अग्रता कायम रहेको हो । अग्रता कायम भए सँगै सभागृह बाहिर समर्थक सुभचिन्तकहरुको हूटिंग र होहल्ला  चलिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here