देशै भरी मत गणना जारी परिणाम कांग्रेस र एमाले तीब्र प्रतिस्पर्धा

मुख्य

काठमाण्डौ बैशाख ३१ ! देशको अधिकांश ठाउँको मत गणना सुरु भएको छ । धेरै ठाउँमा कांग्रेस र एमाले को तीब्र प्रतिस्पर्धा देखिएको छ । हिजो भएको उत्साह पूर्ण मतदानको परिणाम आउने क्रम जारीरहेको छ । छिठपुट ठाउँको मतदान पुनः गर्ने तयारी भइरहेको निर्वाचन आयोग ले जनाएको छ ।

 

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

82 − 72 =