Home मुख्य देशै भरी मत गणना जारी परिणाम कांग्रेस र एमाले तीब्र प्रतिस्पर्धा

देशै भरी मत गणना जारी परिणाम कांग्रेस र एमाले तीब्र प्रतिस्पर्धा

12
0

काठमाण्डौ बैशाख ३१ ! देशको अधिकांश ठाउँको मत गणना सुरु भएको छ । धेरै ठाउँमा कांग्रेस र एमाले को तीब्र प्रतिस्पर्धा देखिएको छ । हिजो भएको उत्साह पूर्ण मतदानको परिणाम आउने क्रम जारीरहेको छ । छिठपुट ठाउँको मतदान पुनः गर्ने तयारी भइरहेको निर्वाचन आयोग ले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here