Home मुख्य रुकुम पश्चिमको सानीभेरी–१ र २ मा माओवादीको प्यानल नै निर्वाचित

रुकुम पश्चिमको सानीभेरी–१ र २ मा माओवादीको प्यानल नै निर्वाचित

12
0

काठमाण्डौ बैशाख ३१ ! रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ र २  मा माओवादी केन्द्रको प्यानल नै  विजयी भएको छन । वडा नं १ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका टेक बहादुर पुन प्यानल सहित बिजयी भएका छन् l

सानीभेरी गाउँपालिका वडा नम्बर वडा नं २ मा  मानबहादुर पुन ४ सय ८२ मत सहित विजयी भएका हुन् । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका दिनेश विकले २ सय २१ मत पाए । वडा सदस्यहरुमा पनि माओवादी केन्द्रका गंगादेवी पुन, आशा दमाई, तिखे पुन र धने कामी विजयी भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here