नेकपा एकिकृत समाजवादीको सचिवालय बैठक जारी

मुख्य

काठमाडौं असार १९ ! नेकपा एकिकृत समाजवादीको सचिवालय बैठक जारी रहेको समाजवादी स्रोतले जानकारी दिएको छ । होटल एल्लो
बैठकमा बाग्मती प्रदेशका मुख्यमंत्री आलोपालो गर्ने विषयमा छलफल हुने बताइएको छ । गठबंधन मा एस र नेपाली कांग्रेसले बाग्मती प्रदेश को मुख्यमन्त्री आलोपालो गर्ने सहमति भएको बाहिरिएपछि बैठकमा छलफल हुन लागेको स्रोतले बतायो ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

80 ÷ = 80