Home मुख्य पृथ्वीराजमार्ग तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित तुरतुरेमा आज बिहानै पहिरो

पृथ्वीराजमार्ग तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित तुरतुरेमा आज बिहानै पहिरो

22
0
Google search engine

काठमाडौँ असार २५ ! पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित तुरतुरेमा आज बिहान पहिरो गइ सडक अबरुद्द भएको छ l पृथ्वीराजमार्गको खैरेनी-जामुने खण्डमा पर्ने तुर्तुरेमा पहिरो गइ दुवै तर्फ आवतजावत बन्द भएको हो l

शुक्रबार रातिदेखि परेको निरन्तर वर्षाको कारण पहिरो खसेपछि पृथ्वीराजमार्गको उक्त खण्ड अवरुद्ध भएको हो । सडक दुईतर्फी रुपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

#फोटो_खबरपुन्ज

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here