काठमाडौं साउन ३ ! बुधबार बसेको प्रतिनिधिसभा बैठकमा नेकपा एमाले कि सांसद नविना लामाले गंगालाल हृदय रोग अस्पतालमा अक्सीजेनेरेटरको अभावमा मुटुको शल्यक्रिया गर्ने काम रोकिएको विषय सदनमा उठाउदै गर्दा शल्यक्रिया उच्चारणमा त्रुटी भई सलानकिरा बताए पछि उनी भाइरल भएकी छन् ।
संसदको शून्य समयमा कागज हेर्दै लिखित रुपमा आफ्नो धारणा राखेकी लामाले पटक पटक शल्यक्रियाको सहि उच्चारण गर्न सकिनन् । उनले लिखित रुपमा पढेको भाषण बच्चाले पाठ पढेको जस्तो देखिएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले आलोचना गरेका छन् । सांसद जस्तो पदमा बसेर बच्चाले जति पनि उच्चारण गर्न नसकेको भन्दै सामाजिक सञ्जालमा गाली, गलौच र आलोचना को पात्र बनेकी छिन्। उनी नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी संगठनबाट नेतृत्व गरी सांसद भएकी थिइन् ।
कमेन्ट:
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1