Home अर्थ बजार विदेश भ्रमणमा जाने नेपालीले अब २०० डलर मात्र साट्न पाउने

विदेश भ्रमणमा जाने नेपालीले अब २०० डलर मात्र साट्न पाउने

11
0

काठमाडौं साउन ५! नेपाल राष्ट्र बैंकले विदेश भ्रमण गर्ने नेपालीहरुलाई अधिकतम अमेरिकी डलर २०० सम्म मात्र सटही गर्न पाउने गरी परिपत्र गरेका छ।

अर्थतन्त्रमा निरन्तर विदेशी मुद्रा सञ्चिति घटिरहेको अवस्थालाई मध्यनजर गर्दै यस्तो परीपत्र गरेको हो । विदेशी विनिमय कारोबार गर्न इजाजपत् प्राप्त निकायलाई जारी गरीएको एकिकृत परिपत्र-२०८९ मा संशोधन गराउनुहुन विदेशी विनिमय ऐन २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी परिपत्र गरिएको जनाइएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here