Home मुख्य प्रधानमन्त्री शेरबहादुर देउवा रहेको कार्यक्रममा नाराबाजी

प्रधानमन्त्री शेरबहादुर देउवा रहेको कार्यक्रममा नाराबाजी

13
0

काठमाडौँ साउन ९! प्रधानमन्त्री शेरबहादुर देउवा रहेको कार्यक्रममा दुई युवाले नाराबाजी गर्दै बिरोध प्रदर्शन गरेका छन्। राजधानीमा भएको राष्ट्रिय विभूति भिमसेन थापाको २४८ औं जन्मजन्तीको अवसरमा आयोजित कार्यक्रममा ती युवाहरुले एमसीसी र नागरिकता विधेयक खारेज गर्न माग गर्दै नाराबाजी गरेका थिए। राष्ट्रिताको रक्षा गरौं स्वाधीनताको रक्षा गरौं ! नागरिकता विधेयक खारेज गर लगायतका नारा लगाउँदै उफ्रिएका थिए। अर्का युवाले एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद भन्दै नाराबाजी गरेका थिए।

युवाहरुको हुन् भन्ने थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here