SEE को रिजल्ट प्रकाशीत

मुख्य समाचार

काठमाडौँ साउन १२ ! SEE को नतिजा सार्वजनिक भएको छ। 2078 साल मा  परीक्षा दिएका बिद्यार्थहरुको परीक्षाफल प्रकाशित भएको हो ।

जम्मा ४ लाख ९५ हजार ७ सय ५१ जनाले see परिक्षा दिएकोमा

4 GPA – 9633 जना

3.6 GPA – 41627 जना

3.2 GPA- 69,900 जना

2.8 GPA- 90,758 जना

2.4 GPA- 1,12,733 जना

2.0 GPA- 1,00,594 जना

1.6 GPA- 44,586 जना

1.2 GPA- 3280 जना

ले माथिको रेंक ल्याएर सफल भएका छन्। कोभिडका बेला आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गरे पनि यस पटक बोर्डले नै एसईई परीक्षा सञ्चालन गरेको थियो । यसपटक कोभिड महामारीको दुई वर्षपछि मात्रै बोर्डले परीक्षा सञ्चालन गरेको हो ।

सबै भाइबहिनीहरुलाई हार्दिक बधाई अनि शुभकामना !

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 21 = 27