काठमाडौं साउन १२! काठमाडौंको फोहोर व्यवस्थापनमा पुन: अवरुद्ध भएको छ।
बन्चरेडाँडाका स्थानीय बासिन्दाहरुले दुवै तर्फी बाटो पिचको माग गर्दै केही दिन देखी फोहोर व्यवस्थापन गर्न रोक लगाएका हुन्। स्थानीय बासिन्दाहरुको माग गरे बमोजिम काम अगाडी नबढेको भन्दै आक्रोस पोखेका छन् ।