Home मुख्य २४ घण्टा भित्र कर नतिरे फनपार्क बन्द हुने बालेनको चेतावनी

२४ घण्टा भित्र कर नतिरे फनपार्क बन्द हुने बालेनको चेतावनी

13
0

काठमाडौं भदौ १५ ! काठमाडौं महानगरपालिकाका प्रमूख बालेन साहको ध्यान करमा केन्द्रित भएको छ। मेयर शाहले २४ घण्टाको समय सीमा तोक्दै फनपार्कलाई कर दाखिला गर्न पत्र काटेका छन्।

व्यवसाय कर, बहाल कर, विज्ञापन कर र मनोरञ्जन कर वर्षौं देखि दाखिला नभएको पत्रमा उल्लेख गरिएको छ। जरिवाना सहित तिर्न उर्दी दिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here