Home मुख्य ओली र पाैडेलकाे सेटिङ्का कारण विनापुर-कालिका जेभी लाई ठेक्का दिनु परेको राणाको...

ओली र पाैडेलकाे सेटिङ्का कारण विनापुर-कालिका जेभी लाई ठेक्का दिनु परेको राणाको स्पष्टोक्ती

23
0
Google search engine

काठमाडौ भदौ २७!सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सर्वोच्चको भवन निर्माणमा तत्कालीन प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेलको सेटिङ्काे कारण विनापुरी कालिका समानान्तर जेभीलाई ठेक्का पारेको खुलासा गरेका छन्।

५ अर्बको भवनमा राणाले टेन्डरकर्ता ४ मध्ये तीनलाई आयोग्य घोषणा गर्दै विनापुरी–कालिका समानान्तर जेभीलाई ठेक्का दिलाएका थिए। सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सर्वोच्चको भवन निर्माणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेललाई ‘मुछेका’ हुन्।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here