Home मुख्य चितवनमा ७ सयभन्दा बढी नेता-कार्यकर्ता माओवादीमा प्रवेश

चितवनमा ७ सयभन्दा बढी नेता-कार्यकर्ता माओवादीमा प्रवेश

256
0

चितवन असोज ९! चितवनका चर्चित व्यवसायी विजय घले सहित विभिन्न दल तथा समुदायबाट ७ सयभन्दा बढी नेता-कार्यकर्ता देशको परिबर्तनको मुलधारको नेतृत्व प्रचण्ड र माओबादी पार्टी नै हो भन्ने ठहर गर्दै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एक कार्यक्रमकाबीच उनीहरुलाई पार्टीमा स्वागत गर्नुभएको हो। स्वतन्त्र, व्यवसायी तथा नेकपा एमालेका नेता तथा कार्यकर्ता नेकपा मोओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

साथै मुस्लिम समुदायका महत्वपुर्ण नेतृत्वहरू बिभिन्न महिला समुह हरू र युवाहरू लगायतको प्रवेशको लहर लागेको थियो।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here