सोमवार सुनकाे भाउ स्थिर

अर्थ बजार

काठमाडौं असोज १०! सोमबार सुनको भाउ स्थिर रह्यो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम रहेको छ, भने तेजावी सुनको मूल्य तोलाको ९१ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

सोमबार चाँदीको भाउ भने १० रुपैयाँले घटेर तोलामा ११ सय ६० रुपैयाँ मा आएको छ । आइतबार चाँदीको भाउ प्रतितोला ११ सय ७० रुपैयाँ कायम रहेको थियो ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × = 10