Home अर्थ बजार सोमवार सुनकाे भाउ स्थिर

सोमवार सुनकाे भाउ स्थिर

15
0

काठमाडौं असोज १०! सोमबार सुनको भाउ स्थिर रह्यो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम रहेको छ, भने तेजावी सुनको मूल्य तोलाको ९१ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

सोमबार चाँदीको भाउ भने १० रुपैयाँले घटेर तोलामा ११ सय ६० रुपैयाँ मा आएको छ । आइतबार चाँदीको भाउ प्रतितोला ११ सय ७० रुपैयाँ कायम रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here