Home मुख्य मनोनयन दर्ता गर्न दलबल सहीत अध्यक्ष प्रचण्ड गाेरखा

मनोनयन दर्ता गर्न दलबल सहीत अध्यक्ष प्रचण्ड गाेरखा

33
0
Google search engine

काठमाडौँ असोज २३! ने.क.पा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सहकर्मी डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई लिएर गोरखा पुग्नु भएको छ । आईतवार गोरखा क्षेत्र नं २ मा उमेदवारी दर्ता गर्न गोरखा पुग्नु भएको हो।

यसअघि बावुराम भट्टराई र नारायणकाजी श्रेष्ठ को क्षेत्रमा चुनाव लड्न गोरखा पुग्नु भएको हो। बाबुराम भट्टराईले प्रचण्डका लागी त्याग गरेकाे बताइन्छ।

Google search engine
https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here