बैंक अफ काठमाण्डूको २०.९५ प्रतिशत लाभांस

अर्थ बजार

काठमाडौं असोज ३० । बैंक अफ काठमाण्डूले आफ्ना सेयरधनीलाई आर्थिक बर्ष २०७८/०७९ को मुनाफाबाट २०.९५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट २०.९५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकले कर प्रायोजन सहित १४.९५ प्रतिशत नगद लभांश र ६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव राष्ट्र बैंकले स्वीकृति दिएर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।
कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

57 − 56 =