बाग्मती प्रदेश बिदा, टोखा नगरपालिकाले पनि बैशाख २४ गते सार्वजनिक बिदा दिने

समाचार

काठमाडौँ ! बैशाख २४ गते बागमती प्रदेश सरकारले बिदा दिने निर्णय गरे संगै टोखा नगरपालिकाले पनि सार्बजनिक बिदा दिने निर्णय गरेको छ l

नेपाली  भाषाको ऐरिक्त तामांग भाषा र नेपाल भाषालाइ  कामकाजी भाषाको  रुपमा लागु हुने दिनको अवसर पारेर प्रदेश सरकार मन्त्रि परिषदले  निर्णय गर्दै बिदा दिने सुचना राजपत्रमा प्रकाशित गरेको थियो l

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 7 = 49