Home समाचार बाग्मती प्रदेश बिदा, टोखा नगरपालिकाले पनि बैशाख २४ गते सार्वजनिक बिदा...

बाग्मती प्रदेश बिदा, टोखा नगरपालिकाले पनि बैशाख २४ गते सार्वजनिक बिदा दिने

38
0
Google search engine

काठमाडौँ ! बैशाख २४ गते बागमती प्रदेश सरकारले बिदा दिने निर्णय गरे संगै टोखा नगरपालिकाले पनि सार्बजनिक बिदा दिने निर्णय गरेको छ l

नेपाली  भाषाको ऐरिक्त तामांग भाषा र नेपाल भाषालाइ  कामकाजी भाषाको  रुपमा लागु हुने दिनको अवसर पारेर प्रदेश सरकार मन्त्रि परिषदले  निर्णय गर्दै बिदा दिने सुचना राजपत्रमा प्रकाशित गरेको थियो l

Google search engine
https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here