सभामुख देबराज घिमिरेद्वारा बोलाइएको सर्बदालय बैठक सुरु

मुख्य समाचार

काठमाडौं ! प्रतिनिधि सभा सभामुख देबराज घिमिरेले बोलाएको सर्बदलीय शिर्ष बैठक सुरु भएको छ l बैठक सिंहदरबार स्थित सभामुख कार्यकक्षमा बोलाइएको छ l बैठकमा प्रतिनिधि सभामा नेपाली कांग्रेसले गरेको अबरोध लगाएतका बिषयमा छलफल हुने बताइएको छ l

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, रास्वपा  सभापति रबि लामिछाने लगायतको उपस्थिति रहेको छ l

यस अघि नेपाली कांग्रेसले सहकारी प्रकरणमा मुछिएका रास्वपा सभापति लगायतलाइ छानबिनको  दयारामा ल्याउन संसदीय छानबिन समिति गठन गर्न माग गर्दै प्रतिनिधि सभा बैठक अबरुद्द गरको थियो l

शिर्ष बैठकमा बैशाख २८ गते बोलाइएको बजेट अधिबेशन लगायत सहकारी प्रकरणका बिषयमा पनि सहमति बनाउने प्रयास हुने स्रोत को दाबि छ l

 

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 9 =